४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

टीएसएलसी खारेजीको निर्णय पुर्नविचार गर्न प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश

कपिलवस्तु । राष्ट्रिय चिकित्सा शिक्षा आयोगले डिप्लोमा तह मुनिका स्वास्थ्य शिक्षा कार्यक्रम चालु आवबाट हटाउने निर्णय गरेपछि नेपाल निजी प्राविधिक बिद्यालय महासंघले बिरोध जनाएको छ । महासंघमा आबद्ध प्राविधिक बिद्यालय संचालकहरुले आयोगको उक्त निर्णय फिर्ता लिनु पर्ने माग गर्दै बिहीबार प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् । चालु आवको…