चितवन । चितवनमा पाँच लाख रुपैयाँसहित २४ जुवाडे पक्राउ परेका छन् । पाँच लाख १७ हजार रुपैयाँसहित २४ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनीहरुलाई भरतपुर महानगरपालिका(५ कैलाशनगरबाट राति पक्राउ गरिएको हो । स्थानीय सुनिलकुमार क्षेत्रीको कुखुरा खोरमा कौडा खेलिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख…