१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

तिन दिनको मौसम पूर्वानुमान, देशभर कुनै उल्लेखनीय मौसमी प्रणाली छैन

काठमाण्डौँ । भूभागमा आंशिक बदलीजल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । महाशाखाका अनुसार हाल हिमाली भूभागमा आंशिका बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । महाशाखाले आज दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा…