स्याङजा । स्याङजाको भीरकोट नगरपालिकामा पराल बोकेको जीप आइतबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन्। दुर्घटनामा घाइते भएका स्थानीय १७ वर्षका असिम सेनको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा गएराती मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए। अन्य घाइतेको कालिका सामुदायिक अस्पतालमा हेलुमै उपचार…