बैतडी । दशरथचन्द राजमार्ग अन्तरगत बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा गएराति दुर्घटनामा परि मृत्यु भएका ९ जनाको सनाखत भएको छ। दुर्घटना परी मृत्यु हुनेमा बैतडीको दोगडाकेदार ६ सित्तडका २५ बर्षीय प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार ६ सित्तडकै २७ बर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र जोशी, कञ्चनपुरको भिमदत्त नगरपालिका ८ तिलाचौरका १५ बर्षीया कृतिका…