४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

आगामी मंसिर २ गते सरकारले सार्वजनिक बिदा दिने



काठमाडौं ।

सरकारले किजा पूजाको अवसरमा आगामी मंसिर २ गते सार्वजनिक बिदा दिने भएको छ। मन्त्रिपरिषद् बैठकले आगामी मंगलबार देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ–संस्था, शिक्षण संस्थाहरुसमेतमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै अस्ति सोमबार बसेको मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको जानकारी गराएको हो।

प्रकाशित मिति : २६ कार्तिक २०७७ बुधबार ००:००  ४ : १९ बजे