१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

धुम्बाराही बैठकमा नेकपाका पाँच सचिवालय सदस्य सहभागी, बादल पनि अनुपस्थित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका बहुमत सचिवालय सदस्यहरूको अनौपचारिक बैठक सुरू भएको छ। पार्टी मुख्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सुरू भएको बैठकमा वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित छन्। ९ सदस्यीय सचिवालयका ४ जना भने गएका छैनन्। प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा…