१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

काठमाण्डौँमा सुटकेसभित्र टाउको विनाको शव भेटियो



काठमाण्डौँ ।
काठमाण्डौँमा टाउको विनाको शव फेला परेको छ । गोंगबुको गणेशस्थानदेखि तीन सय मिटर टाढासुटकेसभित्र टाउको विनाको शव फेला हो ।

शवको पहिचान भएको छैन । घटनास्थलमा काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवाली, अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापालगायतको टोली पुगेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७ आइतबार ००:००  ९ : ४८ बजे