१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

पोखरामा कोरोना अस्पतालको आइसोलेसन भरियो, संक्रमित क्‍वारेन्टिनमै

पोखरा । दिनहुँ संक्रमणको दर बढ्दै गएपछि गण्डकीको सबैभन्दा बढी क्षमतायुक्त पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिस्थान मातहतको अस्पतालमा तयार गरिएको आइसोलेसन संक्रमितले भरिएको छ । यहाँ विशेषत कास्की र कास्कीभित्रका अस्पतालमा उपचारका लागि आएका बिरामीमा कोरोना संक्रमण भेटिएपछि थप उपचारका लागि ल्याइने गरिएको छ । गण्डकी सरकारले ुडेडिकेटेडु अस्पतालको रुपमा यो अस्पताललाई घोषणा पनि गरेको छ…