१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

केही स्थानमा मेघ गर्जन र चट्याङसहित बर्षा हुने

काठमाडौँ । देशभर सोमबारको मौसममा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। सोमबार राति पनि देशभर सामान्य बदली रही…