४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

वीरगञ्‍जमा उपचाररत चारजना संक्रमित निको भए

काठमाडौं । वीरगञ्‍जस्थित नारायणी अस्पतालमा उपचारत कोरोना भाइरस संक्रमित चारैजना निको भएका छन्। कोरोनाका बिरामीको उपचारमा खटिएका डाक्टरका अनुसार चैत ३० गते र वैशाख २ गते भर्ना भएका ४ जना कोरोना संक्रमित दुई साता लामो उपचारपछि निको भएका हुन् । रगञ्‍‍जस्थित मस्जिदमा रहेका ३ जना भारतीय नागरिक निको भएका हुन्। त्यसैगरि वैशाख २ गते उपचारका…