१ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026

युवाशक्ति बलियो भए देश सहि मार्गमा हिड्छः सांसद पन्थी

दिपा महत, जितपुर । लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले युवाशक्ति बलियो भएमा मुलुक सहि बाटोमा हिड्ने बताएका छन् । युवाशक्ति देशको मेरुदण्ड भएको भन्दै पन्थीले मेरुदण्डनै खराब भएमा देश स्वत खराब हुने बताए । बिहिबार प्रदेश युवा परिषद विकास समितीले बाणगंगाको ठाकुरापुरमा राखेको लागु औषध तथा दुब्र्यवसन विरुद्धको कार्यक्रममा बोल्दै सांसद पन्थीले भने, ‘जुन देशका…