२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको नामावली सङ्कलन शुरू

काठमाण्डौ ।सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीहरूको नामावली सङ्कलन शुरू गरेको छ । इजरायलमा रहेको नेपाली दूतावासले सूचना निकालेर स्वदेश फर्कन चाहनेहरूको नामावली सङ्कलन शुरू गरेको जानकारी गराएको हो । दूतावासले सामाजिक सञ्जालमा सूचनासहित नाम दर्ता गर्नका लागि अनलाइन फारामसमेत सार्वजनिक गरेको छ । इच्छुहरूले अनलाइनमार्फत नामसहितको विवरण दर्ता गरेपछि उद्धारको प्रक्रिया अघि बढाउने दूतावासले…