१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

तीन हजारले चढाए महादेवमा जल

नेपालगन्ज। भारतको उत्तरप्रदेश राज्य अन्तर्गतको नानपारा तहसील क्षेत्रका करिब तीन हजार कावड यात्रीले बिहीबार नेपालगन्ज पुगेर ऐतिहासिक बागेश्वरी मन्दिर परिसरभित्र रहेको खडेश्वर जुँगे महादेवलाई “मैत्री जल” चढाएका छन्। नानपाराको शिवपुर तकिया घाटबाट सरयू नदीको पवित्र जल लिएर बिहीबार बिहान नेपालगन्ज पुगेका उनीहरूले नेपालगन्जस्थित बागेश्वरी मन्दिर परिसरभित्र रहेको खडेश्वर जुँगे महादेवलाई “मैत्री जल” चढाएको बागेश्वरी मन्दिर…