११ आश्विन २०८३, आइतबार | Mon Sep 28 2026

विराटनगरको न्युरो अस्पतालका डाक्टरलाई कोरोना, आकस्मिक सेवा दिने शाखा सिल

मोरङ । विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना पुष्टि भएपछि आकस्मिक सेवा दिने शाखा सिल गरिएको छ। अस्पतालका निर्देशक एवं कोभिड १९ ब्यवस्थापनका अध्यक्ष रञ्जितराज बस्नेतका अनुसार अस्पतालले सो शाखालाई सिल्ड गरी अर्को स्थानबाट बिरामीलाई सेवा दिइरहेको छ। बस्नेतले हाल आकस्मिक शाखालाई सेनिटाइज गर्नका लागि सिल्ड गरिएको जानकारी दिए। शुक्रबार अस्पतालमा कार्यरत…