२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

प्रेम गरेकै कारण हत्या गरिएको घटनाको अर्घाखाँचीमा विरोध

बिष्णु कुमार आले, अर्घाखाँची । रुकुम चौर जहारीको घटनाका दोषीमाथी कार्वाहिको माग गर्दै अर्घाखाँचीमा पनि बिरोध जनाईएको छ । विरोधमा शीतगंगाका दलित अधिकारकर्मी शीतगंगा दलित एकता समाज अर्घाखाँचीले रुकुम चौरजहारीमा भएको जातीय नरसंहार र दैशैभर दलित समुदायमाथि भएको उत्पीडन अन्त्यको माग गर्दै अर्घाखाँचीको शीतगंगामा विरोध प्रदर्शन गरिएको थियो । उक्त विरोध सभालाई सम्बोधन गर्दै शीतगंगाका…