४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

आज एकैदिन दुईजना संक्रमित निको भएर घर फर्किए

काठमाडौं । आज बुधबार एकैदिन दुईजना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। कोरोना भाइरसबाट संक्रमित धादिङका युवक र सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमित निको भएर घर फर्किएका हुन्। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा. विकास देवकोटाले बुधबार नियमित प्रेस ब्रिफिङमा यसको जानकारी दिएका हुन्। धादिङका युवक २८ दिनपछि निको भएर घर फर्किएका हुन्। यु…