२० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026

केपी–प्रचण्डबीच आज पनि नतिजाविहिन भेटघाट, चिनियाँ राजदूतको दौडधुप रोकिएन

काठमाडौँ । पार्टीभित्र देखिएको विवाद समाधान गर्न नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार पनि छलफल भएको छ। पार्टीको स्थायी समितिको बैठक रोकेर विवाद समाधानको सूत्र पहिल्याउन लगातार छलफलमा बसेपनि ठोस निष्कर्ष निस्कन सकेको छैन। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच तीन घण्टा छलफल भएपनि यसअघि झै कुनै उपलब्धिमूलक नभएको स्रोतले…