१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

सप्तरीमा १५ वर्षीया बालिका बलात्कारः गर्भ बसेपछि अर्कैसँग विवाह

सप्तरी । एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका २५ वर्षीय लालबहादुर मुखिया पक्राउ परेका छन्।तीन महिनाकी गर्भवती पीडितले आरोपितको बलात्कारबाट गर्भ रहेको भन्दै जिल्ला प्रहरी कार्यालयमा गत मंगलबार दिएको उजुरी दर्ता गरी आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ। बालिकाले गाईवस्तुका लागि घाँस काट्न खोलाको चौरीतिर गएको…