२० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026

जाजरकोटमा एक प्रहरीसहित चार जनामा कोरोना पुष्टि

सुर्खेत । जाजरकोटमा एक प्रहरीसहित चार जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । सुर्खेतको प्रयोगशालामा गरेको परीक्षणमा शनिबार बारेकोट गाउँपालिका १ का ३ जना र ईलाका प्रहरी कार्यालय बारेकोटका १ जना प्रहरीलाई संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा। लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।उनीहरु सवैको…