काठमाडौं । कोरोनाका कारण पछिल्लो २४ घण्टामा विश्रमा ३ हजारभन्दा धेरैको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३ हजार १८५ जनाको मृत्यु भएको हो । सबैभन्दा धेरै अमेरिकामा ६३३ कोरोना संक्रमितको मृत्यु भएको छ । ब्राजिलमा ४८०, मेक्सिकोमा ३६४, भारतमा २२३, रुसमा १३८ जनाको मृत्यु भएको छ । अघिल्लो वर्षको अन्तिममा…