३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

कोभिड १९ अपडेटः ११ लाख ५३ हजार बढी निको भएर मुस्कुराउँदै घर फर्के

काठमाण्डौ । विश्वभर कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेमध्ये ११ लाख ५३ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् । अहिलेसम्म कोरोना सङ्क्रमित ३५ लाख ६२ हजार दुई सय ६९ जनामध्ये ११ लाख ५३ हजार ७१ जना उपचारपछि निको भएका हुन् । निको भएर फर्कने जति सबै पुर्न जीवन पाएको भन्दै मुस्कुराउँदै फर्केका विश्वभरका संचारमाध्यमले…