२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

कोरोनाका कारण भारतमा एकैदिन १ सय जनाको मृत्यु, संक्रमित पुगे ३९ हजार ६९९

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट भारतमा एकै दिन थप १ सय जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा कोरोनाका कारण १ सय जनाले ज्यान गुमाएसँगै मृतकको संख्या भारतमा १ हजार ३२३ पुगेको छ । भारतमा एकैदिन थप २ हजार ४४२ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३९ हजार ६९९ पुगेको छ । भारतमा संक्रमितमध्ये…