काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या साढे ३५ लाख नाघेको छ। वल्डोमिटरले सार्वजनिक पछिल्लो तथ्यांकअनुसार कुल ३५ लाख ६२ हजार ७ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विश्भर मृत्यु हुनेको संख्या २ लाख ४८ हजार १ सय १६ पुगेको छ। त्यस्तै विश्वमा एकै दिन ८१ हजार ३ सय ३० जना नयाँ संक्रमित फेला…