मायादेवी अनलाइन, चारनम्बर । जेसिज कपिलवस्तुले ‘घरघरमा डाक्टर अभियान’ शुक्रबार पनि गरेको छ । कोरोना भाइरसको कारण मुलुकमा त्रासको अवस्था सिर्जना भएको र विरामी पनि अस्पताल जान डर मानेपछि घरघरमा डाक्टर अभियान गरिएको हो । अभियानको तेस्रो दिन शुक्रबार बाणगङ्गा नगरपालिका वडा नं. ८ को विशेष सहयोगमा सिसहनियाको अति विपन्न बस्तिमा कोरोनासम्बन्धि सचेतनासहित साबुन वितरण…