११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

एकै दिन बाँकेमा १५ जना कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालगञ्जमा १५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो सहित नेपालगञ्जमा संक्रमितको संख्या १६ पुगेको छ । आइतबार मात्र नेपालगञ्जमा १५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । प्रयोगशाला परीक्षणका क्रममा नेपालगञ्जमा थप ९ जनामा कोरोना संक्रमण देखिएको अस्पताल स्रोतले जानकारी दिएको छ । आइतबार दिउँसो स्वास्थ्य मन्त्रालयले आयोजना गरेको…