२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

आज मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ। देशका मध्य र पूर्वी भूभागमा शुक्रबार मौसममा सामान्य देखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मध्य र पूर्वी भूभागका धेरै स्थानहरुमा र पश्चिमी भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । देशभर शुक्रबार राति पनि…