११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

विदेशमा अलपत्र परेका नेपालीलाई फर्काउने गृहकार्यमा सरकार

काठमाण्डौ । सरकारले कोरोना भाइरस कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारीमा रहेको बताएको छ । श्रम रोजगार पत्रकार समूहले सोमबार गरेको छलफल कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ का कारण रोजगारी गुमाएर तथा भिसा सकिएर लगायत विभिन्न कारणले समस्यामा परेर अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउन सरकारले तयारी थालेको जानकारी…