काठमाण्डौँ । मेष : प्रायः अनुकूल रहनेछ । शनि, रविबार मनमा चिन्ता कम हुने देखिन्छ । शरीर स्वस्थ रहनेछ । सोम, मंगलबार आटे ताकेको काम बन्नेछ । बुध, बृहस्पतिबार अत्यन्त सहज र सुखद यात्रा हुनेछ । शुक्रबार शिथिल प्रायः रहनेछ वृष : साताको सुरु बाहेक बाँकी सबै दिन अनुकूल रहनेछन् । शनि, रविवार दुविधात्मक रहनेछ…