४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

उजैर खानद्धारा मास्क र हेन्डवास वितरण

मायादेवी अनलाइन, चारनम्बर । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईसको संक्रमण नेपालमा पनि देखिएको छ । कोरोना नियन्त्रणका लागि सरकारले मुलुकलाई लकडाउन गरेको छ भने सामाजिक दुरी कायम गर्न भनेको छ । साथै घरमा बस्दा विशेष सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । भारतीय सीमानाका जोडिएको कपिलवस्तु पनि यसको जोखिममा छ । कोरोना संक्रमण फैलन…