११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

बलिउड अभिनेता ऋषि कपुर अस्पताल भर्ना

एजेन्सी । क्यान्सरसँग लडिरहेका बलिउड अभिनेता ऋषि कपुर अस्पताल भर्ना भएका छन्।उनका दाजु एवं अभिनेता रनधीर कपुरले भाइ अस्पताल भर्ना भएको पुष्टि गरेका हुन्।ुऊ अस्पतालमा छ। क्यान्सर भएको उसलाई श्वास फेर्नमा समस्या भएपछि अस्पताल भर्ना गरिएको हो। हाल उसको अवस्था ठिक छु, रनधीरले भने।उनले ऋषिलाई भेन्टिलेटरमा राखिएको खबरको भने खण्डन गरेका छन्।६७ वर्षे ऋषिलाई बुधबार…