११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

प्रभावकारी हुने ठानिएको कोरोनाको ‘एन्टी भाइरल’ औषधि पहिलो परीक्षणमै असफल, वैज्ञानिकहरुमा निराशा

काठमाडौं । कोरोनाभाइरको संक्रमणमा एक प्रभावकारी हुने ठानिएको ‘एन्टी भाइरल’ औषधि पहिलो परीक्षणमै असफल भएको छ । चीनमा गरिएको उक्त परीक्षण फेल भएसँगै कोरोना भाइरसको उपचारमा छिटो औषधि वा खोप प्रयोगमा आइहाल्ने सम्भावना टरेको छ । यसले वैज्ञानिकहरुमा निराशा छाएको छ । रेमडेसिवियर नामको उक्त ‘एन्टीभाइरल’ औषधिको पहिलो परीक्षण फेल भएको विवरण विश्व स्वास्थ्य संगठनको…