१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

कतारका जेलमा रहेका १७ नेपालीले पाए आममाफी

काठमाण्डौँ । कतारका विभिन्न जेलमा रहेका १७ जना नेपालीहरुले आममाफी पाएका छन् ।कोरोना भाइरसको महामारी फैलिएकाले कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखेर कतारका राजाले केही कैदीहरुलाई आममाफी दिने निर्णय गरेका छन् । सोही निर्णयअनुसार १७ जना नेपालीले पनि आममाफी पाएका दोहास्थित नेपाली दूतावासले जनाएको छ ।दूतावासका अनुसार कतारको बन्दी गृहमा रहेका १७ जना नेपाली…