११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

भारतद्वारा नेपाललाई २३ टन अत्यावश्यक औषधि सहयोग

काठमाडौँ । कोभिड–१९ विरुद्ध लड्न भारतले नेपाललाई २३ टन अत्यावश्यक औषधि सहयोग गरेको छ । भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई बुधबार २३ टन औषधि हस्तान्तरण गरेका हुन्। काठमाडौंस्थित भारतीय राजदूतावासले जारी गरेको विज्ञप्तिअनुसार हस्तान्तरण गरिएका औषधिहरुमा पारासिटामोलको ३.२ लाख डोज र हाईड्रोक्सीक्लोरोक्वीनको २.५ लाख डोज गरी…