११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

सामुहिक बलात्कारमा संलग्न चार जना मोरङमा पक्राउ

विराटनगर । मोरङको बुढीगंगा गाँउपालिकामा करिब ३ महिनाअघि भएको बलात्कार घटनामा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सामूहिक बलात्कारमा संलग्न चारजनालाई बुढीगंगा गाँउपालिकाबाट बुधबार पक्राउ गरिएको हो। प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार पक्राउ पर्नेमा स्थानीय २० वर्षीय कुमार राई, १९ वर्षीय सन्देश लिम्बू, किशोर राई र लक्ष्मण राई रहेका…