१० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026

विश्वभर ४८ घण्टाका लागि इन्टरनेट सेवा बन्द !

एजेन्सी । विश्वभर दुई दिन इन्टरनेट सेवा बन्द हुनसक्ने अन्तराष्ट्रीय सञ्चार माध्यमले जनाएका छन् । मेन डोमेन सर्भर र योसँग जोडिएको नेटर्वक इन्फ्रास्ट्रक्चर केहि समयको लागि बन्द हुने भएकोले इन्टरनेटमा समास्या देखिन लागेको ‘रसिया टुडे’ ले जनाएको छ । रिपोर्टका अनुसार ‘द कर्पोरेसन अफ असाइन्ड एण्ड नम्बर्स’ लाई यो समयमा मर्मतका कामहरु गर्नुपर्ने छ ।…