१० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026

एक अध्ययन भन्छः पादबाट पनि फैलिन सक्छ कोरोना !

सिडनी (एजेन्सी) । दोस्रो विश्वयुद्धपछि मानव इतिहासको महासत्रुका रुपमा ब्याप्त विषाणु कोरोना भाइरस कसरी फैलिन्छ, अनुसन्धान अझै जारी छ । शरीर भित्र प्रवेश गर्ने प्रमुख माध्यममा हात, मुख, नाक र आँखा हो भन्ने त करिब तय भइसकेको छ तर यसको स्रोत के के हुन सक्छ, यसमा नयाँ नयाँ तथ्य बाहिर आइरहेका छन् । हालै एक…