आज २०७७ वैशाख ७ गते आइतबार । तपाईको आजको भाग्य कस्तो छ त ? हेरि हालौँ है त । मेष : दिन उत्तम छ । नवीन आयस्रोत खुल्नेछ । महत्वपूर्ण काम हात लाग्नेछ । आटेको काम सजिलै सँग सम्पन्न हुनेछ । मन रमाउनेछ । वृष : दिन अनुकूल छ । नयाँ कामको अवसर मिल्नेछ ।…