१० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026

ट्रम्पको दाबीः कोरोनाबाट अमेरिकामाभन्दा चीनमा मृत्यु हुनेको संख्या बढी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको वास्तविक संख्या निकै बढी भएको दाबी गरेका छन् ।उनले ट्विटमा लेखेका छन्, ‘यो अज्ञात शत्रुबाट मृत्यु हुनेको संख्या चीनले अचानक बढाएर दुई गुणा बनाएको छ । तर त्यहाँ मृत्यु हुनेको संख्या यो भन्दा बढी छ । यो अमेरिकामा भइरहेको मृत्युभन्दा पनि केही बढी…