१० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026

आज असिना-पानी, हावाहुरी र चट्याङको सम्भावना

काठमाडौँ । देशभरको मौसम आंशिकदेखि सामान्य बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेकाका कारण मौसम बदली भएको जनाइएको छ। पूर्वी र पश्चिमी क्षेत्र साथै मध्यका पहाडी भू भागमा अहिले आंशिकदेखि सामान्य बदली रहेको भएको मौसमविदले बताएका छन् । शुक्रबार दिउँसो देशभर सामान्यतया बदली रहने…