एजेन्सी । भारतमा कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु थपिएका बिहीबार जनाइएको छ । गएको २४ घन्टायता यहाँ ९ सय ४१ जना नयाँ सङ्क्रमित थपिएका छन् । बिहीबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोभिड १९’ का सङ्क्रमितहरुको संख्या १२ हजार ३८० जना पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । भारतमा देखिएका यी सङ्क्रमितहरुमध्ये १ हजार…