दिपक खड्का, चन्द्रौटा । मानव समुदायलाई विपतको समयमा जहिले पनि सहयोगको ढोका खुल्ला राख्ने रोटरी क्लबले ५ सय के.जी. चामल सहयोग गरेको छ । शिवराज नगरपालिकाले स्थापना गरेको विपत व्यवस्थापन कोषमा रोटरी क्लब अफ कपिलवस्तुले अति विपन्न बर्गकालाई लक्षित गरि सहयोग हस्तान्तरण गरेको हो । क्लबले कोरोना भाइरसका कारण लकडाउनले गरिब, मजदुर वर्गलाई निम्ताएको जोखिम…