देश । महादेशका सीमा नाघेर, सागर–महासागरका छालहरू तरेर संसारका कुना–कुनामा फैलिएको कोरोना भाइरसको एउटा तथ्यांक रोचक छ। यो तथ्यांक महामारी फैलिएका सबै देशमा समान पाइन्छ।यसै आधारमा अहिले नै निष्कर्ष निकाल्न हतार होला, तर यो केही न केही संकेत अवश्य हो।सबैतिरबाट समान रूपले आइरहेको तथ्यांक हो, कोरोना भाइरस संक्रमणले मृत्यु हुनेमा महिलाभन्दा पुरुषको संख्या धेरै छ।…