२१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026

देशभर कोरोनाको आशंकामा १२० जना आइसोलेशनमा

काठमाडौं । काठमाडौंसहित देशभर अहिले कोरोनाको आशंकामा १२० जनालाई आइसोलेशनमा राखिएको छ । काठमाण्डौमा १५ जना र उपत्यकाबाहिर एक सय पाँच जना आइसोलेशनमा राखेर उपचारमा रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । रुघोखोकी, ज्वरो देखिएका बिरामीलाई आइसोलेशनमा राखिएको हो । यस्तै स्वास्थ्य मन्त्रालयको मोबाइल एपमा ५ हजार भन्दा धेरैले आफ्नो स्वास्थ्यबारे जानकारी गराएका र त्यसमध्ये एक…