मायादेवी अनलाइन, चन्द्रौटा । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणले निम्ताएको क्षतिलाई मध्यनगर गरी कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको सहज बचत तथा ऋण सहकारी संस्थाले व्याज मिनाह गरेको छ । संस्थाले आफनो शेयर सदस्यको चैत महिना भित्र किस्ताको व्याजमा ५० प्रतिशत छुट दिने निर्णय गरेको सहज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिपक खड्काले जानकारी दिनु भयो…