१० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026

भारतमा अप्रिल ३० सम्म लक डाउन हुनसक्ने

एजेन्सी । पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण बढिरहेको भारतमा लक डाउन दुई साता लम्बिने देखिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार गरेको भिडिओ कन्फरेन्सका क्रममा भारतका विभिन्न राज्यका मुख्यमन्त्रीहरूले लक डाउन कम्तिमा अप्रिल ३० सम्म थप्न सुझाव दिएका थिए। भारतमा कोरोनाको सबैभन्दा धेरै संक्रमण फैलिएको महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले प्रधानमन्त्रीसँगको भिडिओ कन्फरेन्सपछि आफ्नो राज्यमा लक डाउन…