१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

बालिका बलात्कारको आरोपमा किशोर पक्राउ

सल्यान । शारदा नगरपालिकामा दुई वर्षीया बालिका बलात्कार गरेको आरोपमा १३ वर्षीय किशोर पक्राउ परेका छन्। दुई वर्ष सात महिनाकी बालिकालाई एउटै गाउँमा बसने ती किशोरले बलात्कार गरेको आरोप छ। फागुन ११ मा बालिकालाई बलात्कार गरेको भन्दै पीडित परिवारले फागुन १२ मा प्रहरीमा उजुरी दिएका थिए । कक्षा ६ मा अध्ययनरत ती किशोरले आफ्नै कोठामा…