नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका १३ कैलाश चोकमा नजिक बिहीबार राति ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।दुर्घटनामा मोटरसाइकल चालक गैडाकोट नगरपालिका - १५ का २१ वर्षीय दिनेश गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट पूर्वका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनबहादुर खाँणले जानकारी दिए ।दलदले चोकबाट उत्तरतर्फ जाँदै गरेको लु३त…