सुर्खेत ।मासिधारा गाउँमा सिजनल फ्लुका कारण पाँच जनाको ज्यान गएको छ । गत २६ पुसदेखि १० माघसम्म रुघाखोकी र ज्वरोका कारण मासिधारामा पाँच जनाको मृत्यु भएको हो ।मृत्यु हुनेमा चंखेली गाउँपालिका–६ का ४५ वर्षीय मदन शाह, ५० वर्षीय जनुकला शाही, ६५ वर्षका दतिराम सार्की, ६० वर्षकी गोरी सार्की र ६० वर्षकी प्याउरी शाही रहेका छन्…