मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर(१५, रातोमाटेबाट प्रहरीले ५३ केजी गाँजासहित चार जनालाई पक्राउ गरेको छ । मकवानपुरबाट भारत तर्फ निकासी गर्न लागिएको गाँजा नियन्त्रणमा लिने क्रममा मकवानपुर प्रहरीले चार राउन्ड हवाइ फायर समेत गरेको छ । भारतीय कार र ट्रकमार्फत निकासी गर्न लागिएको गाँजासहित चार जनालाई पक्राउ गरेर मुद्धा चलाउने तयारी गरिएको जिल्ला…